२०७७ माघ १९ गते
चितवन । केही बर्ष देखी चितवनको सुल्ताना गाउमा भुसिया कुकुरहरुले सामुहिक सिकार खेल्न थालेका छन। बिशेष गरी ति कुकुरहरुले बाख्रा तथा घरपलुव जनावर माथि आक्रमण गरिरहेको छ। केही समय नहेरे हमल गरेर जनवरलाई मरेर खाने गरेको छ। यो बर्षमा मात्रै बिस देखी तिस वटा बाख्राको सिकर गरिसकेको भन्छिन सोही गाउकी छनुइ महतो। यसले गाउलेलाई दु:ख दिरहेको उनको भनाइ छ।
"मलाई झन एकलै देखेर म माथि आक्रमण गरेको थियो। धन्न मेरो छेवमा ढुङ्गा थियो र म बचेँ।" भन्छिन सोही गाउकी शान्ती चौधरी। एकलै पायो भने ति कुकुरहरुले मान्छेलाई पनि हमल गर्न आउछ। यसले मनब जिबनमा पनि असार गर्न सक्छ।
ति सिकारु कुकुरहरुलाई मर्न पनि प्रयास गरियो तर तिनिहरुलाई मर्न सकी रहेको छैन। तिनिहरु मान्छेको हुल देखेसी भग्ने र एकलै देखेमा हम्ला गर्ने गरेको छ।