NarayaniPost.com
बिहिबार, असार २८, २०८०

पोर्न भिडियो मामिलामा पक्राउ परेकी नायिका गहनामाथि सामूहिक बलात्कारको आरोप

नारायणी पोस्ट
आइतवार, फाल्गुन २, २०७७

२०७७ फागुन २ गते

एजेन्सी,
८७ वटा पोर्न भिडियो सुट गरेर अपलोड गरेको आरोपमा पक्राउ परेकी गहना वरिष्ठमाथि अर्को एउटा आरोप पनि लागेको छ । गहना वरिष्ठ र तीन अन्य व्यक्तिमाथि एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ । यति मात्रै होइन गहना वरिष्ठ र ती तीन व्यक्तिमाथि महिलालाई गलत तरिकाले कैद गरेको आरोप पनि लागेको छ ।

२४ वर्षीया मोडलका अनुसार उनलाई एक भिडियोका लागि तीन पुरुषसँग यौन गतिविधि गर्न बाध्य बनाइएको थियो । स्मरण रहोस्, गहना वशिष्ठलाई पोर्न भिडियो सुट गरेको अपलोड गरेको आरोपमा गत शनिबार मुम्बई प्रहरीले पक्राउ गरेको थियो । यो मामिलामा अन्य एक आरोपी उमेश कामतलाई पनि पक्राउ गरिएको छ ।

स्मरण रहोस्, यो मामिलामा शिल्पा शेट्टीका श्रीमान् र व्यापारी राज कुन्द्राको कम्पनी एमडीमा पनि यस्ता गतिविधिमा समावेश भएको आरोप लागेको थियो । यद्यपि, कुन्द्राको समूहले यसमा कुन्द्रा समावेश नभएको स्पष्ट पारिसकेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram