NarayaniPost.com
शनिबार, साउन २८, २०७९

आज एक अमेरिकी डलर रेट कत्ति छ ?

नारायणी पोस्ट
मङ्लबार, कार्तिक ९, २०७८

२०७८ कार्तिक ९ गते

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर १२०.४३ रुपैयाँ तोकेको छ । यस्तै, खरिद दर ११९.८३ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । एक यूरोको बिक्री मूल्य १३९.९९ रुपैयाँ र खरिद मूल्य १३९.३० रुपैयाँ कायम हुँदा पाउण्ड स्टर्लिङको बिक्री १६५.८६ र खरिद मूल्य १६५.०३ रुपैयाँ कायम भएको छ ।

१३१.०६ रुपैयाँमा बिक्री भइरहेको स्वीस फ्र्यांकको खरिद दर १३०.४१ रुपैयाँमा भइरहेको छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर ९०.७७ रुपैयाँ तोकिँदा खरिद दर ८९.७७ रुपैयाँ तोकिएको छ । सिंगापुर डलरको बिक्री मूल्य ८९.४७ र खरिद मूल्य ८९.०२ रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य १०.५९ र खरिद मूल्य १०.५४ रुपैयाँ छ ।

यसैगरी, आजका लागि केन्द्रीय बैंकले चिनियाँ युवानको बिक्री मूल्य १८.८६ रुपैयाँ कायम हुँदा खरिद मूल्य १८.७६ रुपैयाँ कायम भएको छ । यता साउदी रियालको बिक्री मूल्य ३२.११ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३१.९५ रुपैयाँ तोकिएको छ ।

यस्तै, कतारी रियालको बिक्री ३३.०८ रुपैयाँमा हुँदा ३१.९१ रुपैयाँमा खरिद भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.७९ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३२.६२ रुपैयाँ कायम भएको छ । यसका साथै, मलेसियन रिंगटको बिक्री मूल्य २९.०१ रुपैयाँ र खरिद मूल्य २८.८६ रुपैयाँ कायम छ ।

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram